मुख्य पृष्ठ

This page is a translated version of the page Wikimania and the translation is 76% complete.
Outdated translations are marked like this.

यस्तो संसारको कल्पना गरौ जहाँ यस ग्रहको प्रत्येक व्यक्तिहरुलाई सम्पूर्ण मानव ज्ञानको पहुँच हुनेछ । #wikimania2014

Watch the videos on youtube
Watch the videos on Commons (coming soon)
Watch the videos from livestream
Check out the programme!
See who else was there: Hello world!

विकिमेनिया भनेको के हो?

विकिमेनिया भनेको ४००० जना व्यक्तिहरुको सन् २०१४ अगस्टमा ५ दिन सम्म चल्ने सम्मेलन, पर्व, बैठक, कार्यशाला, ह्रयाकाथोन तथा भोज हो, जुन फ्रिन्ज कार्यक्रम भन्दा अघि वा पछि सञ्चालन गरिनेछ । यो कार्यक्रम विकिमेडिया गतिविधिको आधिकारिक बार्षिक कार्यक्रम हो, जसमा तपाईहरुले व्यक्तिहरुले विकिस तथा खुल्ला विषयसुची सँग मिलि तयार पारेको सम्पूर्ण परियोजनाहरु साथ साथै त्यो समुदायसँग भेट गर्नुहोस जसले सम्पूर्ण विकिपेडियाहरु मध्ये प्रसिध्द विकि तयार गरेकोछ ।

मुख्य कार्यक्रम लन्डन, संयुक्त अधिराज्य स्थित बारबिकन केन्द्र मा तथा वरिपरि हुन्छ । तपाई विज्ञ, शुभचिन्तक, सिकारु वा इच्छुक! सबै जनालाई स्वागत गर्न चाहन्छौं ।



State of the Wiki
An annual update on the Wikimedia projects

Wikipedia is a household name — in fact, it’s now one of the five most popular websites in the world, clocking over 21 billion hits every month. With over 110m pages across 287 languages, and a dozen sister projects including dictionaries, newspapers, multimedia repositories and travelguides, it's come a long way since its founding in 2001; the community has grown, the technology has developed, and the organisation has matured. However, there are still sweeping changes to come. more…


सामाजिक उपकरणहरु:
अनलाइन समुदायले तपाईको अन्तरनिहित सम्भाव्यतालाई कसरी उजारी गर्छ?

विकिमेडिया परियोजनाहरमा ३० अर्व योग्दानदाताहरुको सहयोगमा तयार भएको लेखहरुको लागी हरेक महिना २० अर्व हिट्सहरु भई संसारको उच्च पाँच वेभसाईटमा पारेको तथा सबैभन्दा ठूलो अनलाईन समुदाय बनाउएको छ । यो आकारको समुदाय कसरी कार्य गर्दछ, तथा यस खालको उन्नतिसंग कसरी भिड्दैछ? more…


शिक्षाको भविष्य:
विकिपेडियाले अहिले सबै गृहकार्य गरि सक्यो, अब शिक्षा दिन के बाँकी छ?

निम्न माध्यमिक विद्यालय देखि स्नाकोत्तर तहसम्म तथा विकिपेडीया भन्दा परको केन्द्र 'थाहा पाउनु' के हो तथा 'सिक्नु' के हो मा स्थानान्तरण भएको छ । सम्पूर्ण मानव ज्ञानलाई संकल्न गर्नु एउटा लामो यात्रा हो, तर प्रायः पाठ्यक्रम संकल्न भने अंग्रेजी भाषामा भई सकेको छ । यसमा ८ वर्षबाट तथ्य लिनु वा विश्व विद्यालयको विद्यार्थि नयाँ विषयको रुपमा परिणत वा सन्दर्भ लेखको सुक्ष्म जाँच गर्नुमा विकिपिडिया नै विद्यार्थीहरुको पहिलो आव्हान गर्ने पहिलो विन्दू हो । विकिपिडियाको यो खालको पारदर्शक सहजताले आदर्शबाद अध्यापनशास्त्र जसले सुचना भनेको दुर्लभ तथा नक्कल गर्न कठिन भएको मान्यता राख्ने तरिकालाई चुनौती गर्दछ । हाल कुनै पनि काम यस सम्बन्धमा नसोचिक्नै सम्पन्न गर्न सकिनेले गर्दा, ज्ञान हासिक गर्न कठिन शिप नभएको अवस्थामा आधिकारिक शिक्षाले यसलाई प्रतिक्रिया गर्नेछ । यस सम्बन्धमा विकिमेडियाले विकिपेडियाको पाठ्य गतिविधीमा 'योग्दान'को व्यवहारलाई सहयोग गरी हामी विकिपेडियाको शिक्षा तथा अन्य क्षेत्रमा पारेको प्रभाव खोज्ने छौं । थप जानकारी...


खुल्ला डाटा:
जब सम्पूर्ण मानवज्ञान यन्त्रले पढ्न सक्ने हुन्छ तब हामी के निर्माण गर्न सक्छौ?

विकिडाटा भनेको विकिमेडिया संस्थानको एउटा नयाँ परियोजना होः जसमा निःशुल्क, सहयोगी, बहुभाषिक, सेकेन्डरी डाटावेस, जसले विकिपेडिया, विकिमेडिया कमनस, अन्य विकिमेडिय परियोजनाहरु तथा त्यस भन्दा बढी वा पारीलाई सहयोग गर्नको लागी संरचित डाटा संकल्न गर्दछ । यो पृथ्वीको एउटा सर्वोत्म खुल्ला डाटा संकलनकेन्द्र बन्न सक्नेछ- यसमा हामी के गर्न सक्छौं? थप जानकारी...


खुल्ला छात्रवृत्ती:
के हुन्छ जब महत्वपूर्ण तथा विश्वषनिय मानवज्ञान सबैका लागी उपलब्ध हुन्छ?

विभिन्न विद्याहरुका ५००,००० बटा भन्दा बढी विद्या अनुसन्धानहरुलाई सन् २०१३ मा असंख्यक मात्रामा पहुँच खुल्ला गरिएको थियो । यी सबै विकिपेडिया लाई सन्दर्भ श्रोतको रुपमा तथा यस विश्वज्ञानमा संलग्न गर्न सकिनेछ भने इन्टरनेट भएको विश्वका सबै व्यक्तिहरुले प्रसंग्त तथा फेला पार्न सक्नेछ । यस प्रकारको उच्चतम पहुँच प्रविधि यस अघिको इतिहासमा थिएन, तथा नागरिक वैज्ञानिकहरु तथा शैक्षिक ज्ञाताहरुलाई प्रोत्साहन गर्दाको उपलब्धी अपरिकल्पनिय छ । थप जानकारी...


===स्वतन्त्र संस्कृती


सम्पूर्ण मानव ज्ञान एक जना व्यक्तिले धारण गर्नु हुदैन, यसलाई कसरी निश्चित गर्ने?===

यदी तपाईले केही मौलिक तयार गर्नु भएको छ भने तपाईले स्वचालित रुपमा त्यसको अधिकार प्राप्त गर्नु हुन्छ, जसले गर्दा अरुले तपाईको अनुमति विना यसको प्रयोगमा रोक लगाउछ । तपाईको प्रकाशित मौलिक कार्यलाई सबैले प्रयोग गर्न मिल्ने गरी अन्तराष्ट्रिय अनुमति तयार यहाँबाट विभिन्न खालका प्रयासहरु भई सकेका छन् । more…




साझेदारहरु तथा प्रायोजकहरु

साझेदारहरू

मिडिया साझेदारहरु

If you are interested in sponsoring next year's Wikimania, please contact wikimania-sponsorship@wikimedia.org

Volunteers

Wikimania was made possible by the 1000s of hours of work by 100s of volunteers


References